कर्मचारीहरूकाे तलब २१ प्रतिशतले वृद्धि

Friday, 29 May 2026, 06:02 PM
4 पटक हेरियो
Font Size: 20px

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । सुरुको तलबमा १०% ले बढेपछी त्यसको १०% प्रतिशत प्रोत्साहन भत्ता बढाउदा समग्रमा अहिलेको तलबमा २१% को बृद्दि हुन आउछ । 


त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।


2 घण्टा अगाडि
4 पटक हेरियो

प्रतिक्रिया 0